काठमाडौं । भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै कक्राेच जनता पार्टीले नयाँ दिल्लीमा रहेकाे जन्तर मन्तरमा प्रदर्शन गरिरहेका छन् ।
कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिपके पनि सहभागी भएकाे प्रदर्शनमा सहभागीले शिक्षा मन्त्रीको राजिनामा माग गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री नरेन्द्र माेदीकाे पनि राजीनामा माग गरे ।
मन्त्री प्रधानको कार्यकालमा युवाहरूको भविष्य अन्धकारमा परेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,470)
जीवन विकासले बोलायो साधारणसभा (2,434)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,395)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,381)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,249)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,183)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,563)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,138)