काठमाडौं । नेपाली टी-२०आई टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा १००औं खेल पूरा गरेका छन् । एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा सोमबार हङकङसँगको खेलमा १०० खेल पूरा भएको हो ।
उनी १००औं खेल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । उनीभन्दा पछाडि सोमपाल कामीले ९१ खेल खेलेका छन् भने करण केसीले ९० खेल खेलेका छन् । दीपेन्द्रले सन् २०१८ मा लर्ड्समा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत नेपालका लागि टी-२०आई डेब्यू गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,917)
जीवन विकासले बोलायो साधारणसभा (1,887)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,853)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,812)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,741)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,636)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,093)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,073)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (840)