पश्चिम एसियामा द्वन्द्व चर्किँदै जाँदा बढ्याे कच्चा तेलकाे मूल्य

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । पश्चिम एसियामा द्वन्द्व चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । इरान समर्थित हुथी विद्रोहीले पहिलो पटक इजरायल माथि आक्रमण गरेपछि क्षेत्रीय तनाव थप गम्भीर बनेको हो ।

युद्ध फैलिँदा तेल महँगिएको हाे । सोमबार ब्रेन्ट क्रुडको मूल्य करिब २.८ प्रतिशतले बढेर प्रति ब्यारेल ११५ डलर नाघेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट पनि १०२ डलरभन्दा माथि पुगेको छ ।

ऊर्जा बजारमा आएको उछालले विश्वव्यापी रुपमा इन्धन आपूर्ति र मूल्यमा थप दबाब पर्ने संकेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, १६ चैत, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.