विराटनगर । विराटनगरको बाल सुधार गृहमा सञ्चालनमा रहेको विद्यालयलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले शैक्षिक सामग्री सहयोग गरेको छ । कानुनी विवादमा परेका बालकहरुले अध्ययन गर्ने दीपज्योति माध्यमिक विद्यालयलाई सोमबार जीवन विकासले शैक्षिक सामग्री सहयोग गरेको हो ।
जीवन विकासकाे संस्थागत तथा सामाजिक विकास विभागका प्रमुख शिवकुमार रामले बाल सुधार गृहका प्रशासन प्रमुख सन्जीव न्यौपाने र दीपज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सनद कोइरालालाई एक थान स्मार्ट टिभी र शैक्षिक सामग्री हस्तान्त्रण गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)