काठमाडाैं । बिहारको मुख्यमन्त्रीका रूपमा नितिश कुमारले दसौं पटक शपथ ग्रहण गरेका छन् । पटनाको गान्धी मैदानमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा, संघीय मन्त्री राजनाथ सिंह र धर्मेन्द्र प्रधानलगायत नेताकाे उपस्थितिमा शपथ ग्रहण गरेका हुन् ।
बिहार विधानसभाको पछिल्लो चुनावमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेडको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले दुईतिहाइ बहुमत ल्याएपछि ७४ वर्षीय नितिश कुमार दसौं पटक मुख्यमन्त्री बने ।
नितिश कुमार सन् २००० मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए । दोस्रो र तेस्रो पटक उनले २००५ र २०१० को विधानसभा चुनावमा एनडिएको बहुमत आएपछि मुख्यमन्त्रीको सपथ लिएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)