विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई मातृशोक परेको छ ।
विराटनगर महानगरपालिका – १४ जतुवास्थित आफ्नै घरमा उनकी आमा शुभकुमारी राजवंशीको निधन भएको हो ।
६० वर्षीया राजवंशी लामोसमयदेखि दमसँगै फोक्सोको बिरामी थिइन् । शनिबार राति उनी औषधी खाएर सुतेकी थिइन् । बिहान छोरीले उठाउन खोज्दा उनको निधन भइसकेको थियो ।
उनकाे सिंघीया खोलामा अन्त्येष्टी गरिएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)