काठमाडौं । भारतको दिल्ली विधानसभा चुनाव आज भइरहेकाे छ । दिल्लीका ७० सिटका लागि मतदान सुरु भएकाे हाे । निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने छ ।
निर्वाचनमा ६९९ उम्मेदवार छन् । मतदाता एक करोड ५६ लाख छन् । दिल्लीमा १८ प्रतिशत स्वीङ भोटर्स रहेकाे र उनीहरु नै जितका लागि निर्णायक हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दिल्लीको सत्ता लगातार तेस्रो पटक हात पार्ने दाउँमा आम आदमी पार्टी (आप) छ । आपलाई रोक्ने प्रयासमा भाजपा र कांग्रेस लगायत दल छन् ।
भाजपा दिल्ली प्रदेशको सरकारबाट २५ वर्षदेखि बाहिर छ । आम आदमी पार्टी नेतृत्वमा आउनुअघि कांग्रेसले १५ वर्षसम्म सत्ता चलाएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)