तेजस्वीले आश्रममा मनाए जन्मदिन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सामाजिक अभियन्ता तेजस्वी मण्डलले बाल आश्रममा जन्मदिन मनाएका छन् ।

मोरङ क्षेत्र ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलका छोरा तेजस्वी २३ औं जन्मदिन विराटनगरको पूर्वाञ्चल बाल आश्रममा मनाएका हुन् ।

जन्मदिनमा उनले आश्रममा रहेका ९० जना वृद्ध तथा बालकलाई खाना वितरण गरे । उनी सांसद योगेन्द्र मण्डलले सुरु गरेको वृक्षरोपणसँगै विभिन्न सामाजिक अभियानमा सक्रिय छन् ।

आश्रममा जन्मदिन मनाउनका लागि पुगेको सांसद मण्डलले युवाहरूले होटल र क्लबमा नभइ सामाजिक काम गरेर जन्मदिन मनाउनु पर्ने बताए । जन्मदिनको नाममा बाहिर हुने खर्च कम गर्दै सामाजिक कामका लागि प्रयोग गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, २७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.