विराटनगर । तेली कल्याण समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको छ । रगतको अभावलाई कम गर्ने उदेश्यले समाजले शनिबार आयोजना गरेको कार्यक्रममा ४१ प्रिन्ट रगत संकलन भएको हो ।
तेली कल्याण समाज मोरङका अध्यक्ष डाक्टर बालकृष्ण साहका अनुसार, संकलित रगतमध्ये १२ पिन्ट रगत तत्कालै आवश्यक परेका बिरामीहरूका लागि विभिन्न अस्पतालमा पठाइएको थियो ।
‘हामीले कार्यक्रम स्थलबाटै अत्यावश्यक बिरामीहरूका लागि रगत पठाएका छौं,’ उनले भने,‘ समाजले निरन्तर सामाजिक सेवा गरिरहेको छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)