विश्वकपमा फ्रान्सकाे जित,एम्बाप्पेकाे दुई गाेल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकलाई पराजित गरेकाे छ ।

फिलाडेल्फिया स्टेडियममा भएकाे खेलमा ३–० ले पराजित गरेकाे हाे । फ्रान्सकाे जितमा किलियन एम्बाप्पेले २ गाेल गरे । एक गाेल उस्मान डेम्बेलेले गरे ।

एम्बाप्पेले १४ औं मिनेट र ५४ औं मिनेटमा गोल गरेका थिए । उनले विश्वकपका २ खेलमा ४ गाेल गरिसकेका छन् ।खेलको ६६ औं मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सकाे जित सहज बनाए ।

याे जितसँगै फ्रान्सले समुह चरण पार गरेकाे छ । समूह ‘आइ ‘मा लगातार दोस्रो खेल जित्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।

प्रकाशित मिति: मङ्गलबार, ०९ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.