विश्वकप फुटबलमा मेस्सीकाे ह्याट्रिक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । विश्वकप फुटबलमा  लियोनेल मेस्सीले ह्याटि्रक गरेका छन् ।  ह्याटि्रक गर्दा विश्वकपको सर्वकालिन उच्च गोलकर्ताको सूचीमा रहेका जर्मनीका मिरोस्लाभ क्लोससँग बराबरी गरे ।

अल्जेरिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका मेस्सीकाे विश्वकपमा पहिलो ह्याटि्रक हाे।

विश्वकप फुटबल अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले उत्कृष्ट सुरुवात गर्ने क्रममा सुरुवातबाटै दबाब बनायो ।  खेलमा ७८ मिनेट मैदानमा बिताएका मेस्सीले ३ गोल गर्दै टोलीलाई सानदार सुरुवात दिए।

उनले पहिलो हाफमा १ गोल गर्दा अरु दुई गोल दोस्रो हाफमा सम्भव बनाए । दोस्रो गोल ६० औं मिनेटमा गरे । २५ यार्डबाट एलेक्सीस म्याक एलिस्टरले गरेको शक्तिसाली प्रहार गोलरक्षकले रोकेपछि पाएको रिबाउन्डलाई मेस्सीले सहज गोलमा परिणत गरेका थिए।

उनले विश्वकपको पहिलो ह्याट्रिक भने खेलको ७६ औं मिनेटमा पूरा गरे ।

प्रकाशित मिति: बुधबार, ०३ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.