सुनचाँदीको भाउ बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ प्रतितोला १ सय रुपैयाँ र चाँदी ३० रुपैयाँ बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ प्रतितोला ५ हजार २५० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २२० रुपैयाँ थियो । गत बिहीबार चाँदी ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहिबार, ०३ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.