अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो ।

अमेरिकाका लागि ओपनिङ ब्याटर स्मित पटेलले ७५ रन बनाए । अर्का ओपनर आन्द्रेस गौसले ११ रन बनाए ।

कप्तान मोनाक पटेलले १० रन बनाए । शायन जाहानगिरलाई दीपेन्द्रसिंह ऐरीलाई ११ रनमा आउट गरे । यस्तै सन्दीप लामिछानले शुभम रन्जनीलाई १९ रनमा गुल्झन झाबाट क्याच गराए । नटआउट रहेका मिलिन्ड कुमारले ७० रन बनाए । हर्मित सिंहले ६ बलमा २ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए ।

बलिङमा सन्दीप लामिछानेले २ विकेट लिए । उनले १० ओभरमा ५६ रन खर्चिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए ।

प्रकाशित मिति: आइतबार, १० कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.