नेपाल लगातार दाेस्राेपटक टी-२० विश्वकपमा छनाेट

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल लगातार दाेस्राे पटक टी-२० विश्वकपमा छनोट भएको छ ।

ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरमा दुई खेलअघि नै नेपाल विश्वकपमा छनोट भएको हो । घरेलु टीम पनि विश्वकपमा छनोट भएको छ । थप एक टीमको टुंगो लाग्न बाँकी छ ।

बुधबार यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो ।

प्रतियोगितामा अपराजित रहेकाे नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ ।

आज हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिने छ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ ।

२०२६ मा हुने टी २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

सन् २०१४ मा पहिलोपटक टी २० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपर्यो । समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक नेपाल विश्वकपमा छनोट भएको हो ।

प्रकाशित मिति: बुधबार, २९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.