काठमाडौं । बार्सिलोनाले स्पेनिस लालिगाको उपाधि जितेको छ । गएराति इस्पानियोलमाथि २– ० को जित हात पार्दै बार्सिलोनाले दुई खेल खेल्नु अगावै २८औं लालिगा उपाधि जितेको हो ।
बार्सिलोनाको जितमा लामियन यमाल र फर्मिन लोपेजले १– १ गोल गरे ।
जितसँगै बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ३६ खेलबाट ७८ अंक छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)