काठमाडौं । दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्युजिल्यान्ड आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि अब भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा खेलमा न्युजिल्यान्डले दिएको ३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१२ रन जोड्न सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रन जोडेको थियो । न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियमसनले शतक प्रहार गरे ।
उपाधि भिडन्त आइतबार दुबईमा हुनेछ ।
यसअघि भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)