च्याम्पियन्स ट्रफीको सेमिफाइनल समीकरण पूरा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ७ विकेटले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

समूह ‘बी’बाट दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । अष्ट्रेलिया उपविजेता बनेको छ । यो समूहबाट अफगानिस्तान र इङ्ग्ल्यान्ड बाहिरिएका छन् ।

समूह ‘ए’बाट न्युजल्यान्ड र भारत सेमिफाइनलमा पुगेका छन् । बङ्गलादेश र पाकिस्तान बाहिरिएको छ ।

न्युजिल्यान्ड र भारत दुवैले बङ्गलादेश र पाकिस्तानमाथि जित हासिल गर्दै ४–४ अङ्क जोडेका छन् । आज हुने न्युजिल्यान्ड र भारतबीचको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ ।

फाइनल प्रवेशका लागि समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: आइतबार, १८ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.