आईसीसी च्याम्पियन्स ट्रफी : न्युजिल्याण्ड र भारत सेमिफाइनलमा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । न्युजिल्याण्ड र भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । एक खेल अघि नै दुई टोली सेमिफाइनल प्रवेश गरेका हुन् ।

सोमबार भएको समूह ए को खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले हरायो । अब भारत र न्युजिल्याण्डबीच हुने खेलको विजेता समूहविजेता बन्नेछ ।

बंगलादेशले दिएको २३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६‍.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । पाकिस्तान र बंगलादेश एक खेलअगावै बाहिरिएका छन् ।

प्रकाशित मिति: मङ्गलबार, १३ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.