आईसीसी च्याम्पियन्स ट्रफी : भारत र पाकिस्तानबीचकाे खेल आज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दैछन् ।

पाकिस्तान र यूएईमा जारी प्रतियोगिताको यो खेल यूएईको दुबईमा हुनेछ ।

भारतले पाकिस्तान जान नमानेपछि यो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा तय भएको हाे । खेल आज दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो । पाकिस्तानका लागि आजको खेल महत्वपूर्ण छ । पाकिस्तान पराजित भए सेमिफाइनल सम्भावना लगभग समाप्त हुनेछ ।

प्रकाशित मिति: आइतबार, ११ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.