नेप्से बढ्यो, कारोबार घट्यो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आइतबारको तुलनामा सोमबार सेयर बजार मापन परिसूचक नेप्से २.४१ अंक बढेको छ । सोमबार नेप्से परिसूचक २७३० मा पुगेको छ ।

आइतबार १२ अर्ब ९५ करोडको कारोबार भएको थियो । आज ११ अर्ब ८७ करोड कारोबार भएको छ । आज ९७ कम्पनीको मूल्य बढ्यो । १३७ को घट्यो भने ८ को स्थिर रह्यो ।

सेक्टर सूचक तर्फ बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशतले बढेको छ ।

अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, २१ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.