काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढेको छ ।
परिसूचक बढेर २६३०.७१ बिन्दुमा पुगेको छ ।
मंगलबार ५ अर्ब २० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । बुधबार सार्वजनिक बिदा भएका कारण बजार बन्द थियाे । आज २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँमा खरिदबिक्री भएको हाे ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो ।
पाँचवटा कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो । कर्पोरेट डेभलपमेन्ट बैंक,नारायणी डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,जोशी हइड्रोपावर डेभलपमेन्टको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)