यू–१९ एसिया कपमा पाकिस्तानमाथि नेपाल ६ विकेटले विजयी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । एसीसी यू– १९ महिला एसिया कप क्रिकेटमा पाकिस्तानमाथि नेपाल ६ विकेटले विजयी भएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपाल ६ विकेटले विजयी भएको हो ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको थियो ।

नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् ।

पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । पाकिस्तानलाई पराजित गरेको नेपाल सुपर फोरमा प्रवेश गरेको छ । नेपालले भोलि भारतसँग खेल्दैछ ।

प्रकाशित मिति: सोमबार, ०१ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.