काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्स ले काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गरेको छ ।
नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम काठमाडौँलाई पराजित गर्दै दोस्रो जित निकालेको हो । पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।
काठमाडौंको तेस्रो खेलमा यो दोस्रो हार हो ।
१६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो ।
सुदूरका लागि अविनाश बोहराले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ विकेट लिए ।
काठमाडौंका लागि स्टेफेन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए । सुमित महर्जनले १४ तथा भिम शार्की र जेरार्ड एरासमसले समान १० रन जोडे । अन्य खेलाडीले अंक जोड्न सकेनन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६७ रन बनाएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)