काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसले लगातार दोस्रो जित निकालेको छ ।
कप्तान अनिल शाहले अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सलाई पराजित गर्दै दोस्रो जित निकालेको हो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गर्याे ।
ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । अनिलले आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफ ३६ रन जोडेर आउट भए ।
लाहिरु मिलान्थाले २४ रन बनाए । जिम् नीशमले अविजित १६ रन योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा १४१ रन जोडेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)