विराटनगर । नेपालले हङकङमा जारी हङकङ सिक्सेसमा इंग्ल्यान्डमाथि सानदार जित निकालेको छ । पहिलो पटक सहभागिता जनाएको नेपालले इंग्ल्यान्डमाथि सानदार ६ विकेटको जित निकालेको हो ।
नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएको थियो । नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो ।
नेपालको जितमा सन्दीप जोराले १२ रनमा अर्धशतक बनाए । कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए, रासिद खानले २१ रन जाेडे ।
नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ। यो समूहमा अस्ट्रेलिया पनि छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)