अमेरिकाविरुद्धकाे सिरिजमा नेपालकाे क्लिनस्वीप

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

आज भएको तेस्रो तथा अन्तिम खेलमा पनि अमेरिकामाथि ८ विकेटको जित निकालेर नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

टस जितेर ब्याटिङ राेजेकाे अमेरिकाले  नेपाललाई जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालले २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्याे ।

नेपालका लागि आसिफ शेख ५० र अनिल शाह १३ रन जाेडे । कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।

प्रकाशित मिति: सोमबार, ०५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.