९ सय गोल गर्ने पहिलो खेलाडी रोनाल्डो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । क्रिस्टियानो रोनाल्डो ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान रोनाल्डोले नेसन्स लिगमा बिहीबार क्रोएसियालाई २–१ ले पराजित गर्दा रोनाल्डोले फुटबल जीवनको ९ सय गोल पुरा गरे ।

बिहीबारको खेलमा उनले दोस्रो गोल गरेका थिए। ३९ बर्षीय रोनाल्डोले ३४ औं मिनेटमा गोल गरेका थिए ।

पोर्चुगलको टोलीका लागि उनले खेल्न थालेको २० वर्ष भयो । यो अवधिमा उनले देशका लागि १ सय ३१ औं गोल गरेका छन् ।

डिओगो डालोटको गोलमा सातौं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए । डालोटकै आत्मघाती गोलमा ३१ औं मिनेटमा खेलमा २–१ भएको थियो ।

रोनाल्डोले ९ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५०, युभेन्टसबाट १ सय १ र साउदी अरबको अल नासरबाट ६८ गोल गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, २१ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.