साफ च्याम्पियनसिप : उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु– २० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।

दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । नेपाल पनि भुटानलाई पेनाल्टीमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।

समूह चरणमा भने नेपाल र बंगलादेशसँगै थिए, समूह ए को चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल समूह बिजेता बनेको थियो । उपाधिका लागि दुई टोलीबीचको खेल भोलि बुधबार हुनेछ ।

प्रकाशित मिति: मङ्गलबार, ११ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.