विराटनगर । आइतबार सेयर बजार मापन परिसूचक नेप्स घटेको छ । साताको पहिलो कारोबार दिन आज अघिल्लो कारोबार दिनको तुलनामा ७९.८८ अंक घटेको हो ।
उच्च अंकको गिरावट हुँदा नेप्से २८९४ अंकमा झरेको छ । आज कारोबार रकम पनि घटेको छ । जम्मा १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।
माइक्रोफाइनान्स भने १.०८ प्रतिशत बढेको छ । बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,990)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,713)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)