साफ च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर। २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

प्रतियोगितामा दुवै टोली सेमिफाइनल पुगिसकेका छन् । समूह बिजेताका लागि आज दुई टोली भिड्न लागेका हुन् ।

नेपाल र बंगलादेश दुवै देशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेका थिए ।

पहिलाे खेलमा नेपालसँग १–० र दाेस्राे खेलमा बंगलादेशले २–० ले पराजित  हुँदा श्रीलंका प्रतियोगिताबाट बाहिरियाे, नेपाल र बंगलादेश   एक खेलअघि नै सेमिफाइनल प्रवेश गरे  । आजको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ । 

प्रकाशित मिति: बिहिबार, ०६ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.