विराटनगर । पेरिस ओलम्पिक २०२४ मा अमेरिका पहिलो भएको छ । ओलम्पिकमा अमेरिका र चीन को अगाडि भन्ने प्रतिस्पर्धा थियो । अन्तिम दिन अमेरिकाले बाजी मारेकाे हाे ।
अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।
पहिलो रहेको अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्दा दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेको छ ।
जापान पदक तालिकामा तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जितेको छ ।
चौथो स्थानमा रहेको अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जितेको छ । आयोजक फ्रान्स भने १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित पाँचौँ स्थानमा छ । पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएका थिए । जसमा ९१ राष्ट्रले पदक जितेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)