१२ अंकले घट्यो नेप्से, कारोबार २१ अर्ब ७१ करोड

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापन नेप्से परिसूचक १२ अंकले घटेको छ ।

कारोबार भइरहँदा २८०५ अंकसम्म पुगेको सेयर बजार २७४७ अंकमा आएर बन्द भएको हो । यो अंक बुधबारको तुलनामा १२.९३ अंकले कमी हो ।

नेप्से परिसूचक घटेपनि कारोबार भने २१ अर्ब ७१ करोडको भएको छ ।

बुधबार २१ अर्ब ९१ करोडको कारोबार भएको थियो ।

आज ७४ कम्पनीको मूल्य बढ्दा १६४ को घटेको छ ।

प्रकाशित मिति: बिहिबार, १७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.