विराटनगर । महिला तर्फको एसिया कप टी ट्वान्टी क्रिकेट २०२४ आजबाट सुरु हुँदैछ ।
श्रीलंकामा हुने प्रतियाेगिताकाे उद्घाटन खेलमा नेपालले युएईसँग खेल्दैछ । नेपालको खेल श्रीलंकाकाे दाम्बुला क्रिकेट स्टेडियममा आज २ः१५ मा सुरु हुनेछ ।
एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । २०१२ र २०१६ मा पनि नेपालले महिला एसिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार बेहोरेको थियो ।
समूह ए मा रहेको नेपालले पाकिस्तान विरुद्ध जुलाई २१ र भारत विरुद्ध जुलाई २३ मा खेल्नेछ ।
समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)