प्रदेश कबड्डीको उपाधि मोरङलाई

Satya Sanchar सत्य सञ्चार

विराटनगर । काेशी प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।सुनसरीलाई पराजित गर्दै मोरङले उपाधि जितेको हो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा मोरङ जिल्लाले सुनसरीलाई ५६–२८ प्वाइन्टले पराजित गरेको थियो ।

प्रतियोगिताको बिजेता मोरङले उपाधिसँगै १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता सुनसरीले ५० हजार रुपैयाँका साथै शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रदेश भित्रका १२ वटा जिल्लाले सहभागिता जनाएको थियो ।

मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा हुँदा भोजपुर र खोटाङले सहभागिता भएका थिएनन् ।

प्रकाशित मिति: बिहिबार, २० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.