विराटनगर । रंगेली नगरपालिका–७ मा रहेकाे सन्सारीमाई मन्दिरले संकलन हुने दैनिक भेटी तथा अन्य आम्दानीको विवरण सार्वजनिक गर्न थालेको छ । सन्सारीमाई मन्दिर व्यवस्थापनले मन्दिरको आधिकारिक फेसबुक पेजमार्फत अघिल्लो दिनको भेटी तथा आम्दानीको विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको हो ।
नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीपकुमार साहसहित पाँच पदाधिकारीको नेतृत्वमा रहेको व्यवस्थापनले मन्दिरको आर्थिक कारोबारलाई पारदर्शी बनाउन यस्तो अभ्यास थालिएको जनाएको छ ।
अब प्रत्येक दिन अघिल्लो दिनको आय–व्यय तथा आम्दानीको विवरण सामाजिक सञ्जालमार्फत भोलिपल्ट सार्वजनिक गरिने मन्दिर व्यवस्थापनले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,466)
जीवन विकासले बोलायो साधारणसभा (2,432)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,393)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,379)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,247)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,183)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,563)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,136)