काठमाडौं । सरकारले बाढी प्रभावित तीन जिल्ला रसुवा, नुवाकोट र धादिङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेकाे मन्त्रीपरिषद् बैठकले तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूलाई आ-आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के-के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)