विराटनगर । युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट नेपाल प्रहरीका एक जना जवान पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१८ घर भएका २३ वर्षीय प्रहरी जवान आजाद मियाँ बुधबार पक्राउ परेका हुन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरेर मियाँलाई अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रहरी जवान मियाँविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सञ्चार शाखामा दरबन्दी भएका उनी साउन ४ गतेदेखि त्यहाँ कार्यरत थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)