कोशी प्रदेश : नेकपाभित्र मन्त्री छान्न सकस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकार विस्तारको तयारीसँगै  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छान्न सकस देखिएकाे छ । सत्ता साझेदार नेकपा एमाले नेकपालाई ४ वटा मन्त्रालय दिने सहमति गरेकाे छ । साे ससहमत भएपछि नेताहरूबीच दौडधुप बढेको छ ।

नेकपाभित्रको आन्तरिक भागबण्डा अनुसार साविक माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले १ मन्त्रालय पाउने सहमति  छ ।  एकीकृत समाजवादी समूहबाट प्रत्यक्ष निर्वाचित खिनु लङवा लिम्बु र समानुपातिक सांसद विद्या चाम्लिङ दाबेदारका रुपमा छन् ।  पूर्वमाओवादी तर्फ आकाक्षी धेरै छन् ।

मन्त्रीहरूको नाम र सरकारमा पार्टीको भूमिकाबारे अन्तिम टुंगो लगाउन नेकपाले शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

१७ सांसद रहेको नेकपामा पूर्व माओवादीका १३ र पूर्व एकीकृत समाजवादीका ४ जना सांसद छन् ।

प्रकाशित मिति: शुक्रबार, २९ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.