सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गर्दै पुनः स्वकीय सचिवकाे सुविधा उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमका अनुसार विगतमा खर्च कटौतीका नाममा खारेज गरिएको यो सुविधा सांसदहरूको निरन्तरको मागपछि फेरि कायम गरिएको हो ।

याे निर्णयसँगै अब प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाका ५९ जना सांसदहरूले स्वकीय सचिवको सुविधा पाउनेछन् ।

प्रकाशित मिति: बिहिबार, ३२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.