विश्वकप फुटबल : क्वार्टरफाइनल समीकरण पूरा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ काे क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम १६ मा बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

अन्तिम १६ बाट क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड पुगेका छन् ।

कुन टिम कोसँग खेल्दैछन् ?

फिफा विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन् । यो खेल जुलाई १० तारिखमा नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । जुलाई ११, राति पौने १ बजे स्पेन र बेल्जियमबीचकाे खेल हुनेछ । जुलाई १२, बिहान पौने ३ बजे नर्वे र इंग्ल्याण्डबीच खेल हुनेछ । जुलाई १२, बिहान पौने ७ बजे अर्जेन्टिना र स्विट्जरल्याण्डबीचकाे खेल हुनेछ ।

प्रकाशित मिति: बुधबार, २४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.