सरकारबाट बालेनले गाेल हान्नुहुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु: रवि लामिछाने

Satya Sanchar सत्य सञ्चार

भरतपुर । रास्वपाका सभापति रवि लामिछानेले बालेन शाहले नै सरकारकाे नेतृत्व गर्ने बताएका छन् ।

पूर्वसहमति अनुसार नै सरकार अघि बढेको बताउँदै उनले प्रधानमन्त्री शाहले भटाभट गोल हानिरहेकाे बताएका हुन् ।

‘सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । भटाभट गोल हान्ने जिम्मा उहाँलाई नै छ, उहाँले हानिरहनु भएकाे छ,’ उनले भने,’झुक्किएर मेरो खुट्टामा आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्‍याउने जिम्मा मेरो हो ।’

इतिहासलाई साक्षी राखेर गरिएका अक्षर–अक्षरको पालना गर्ने उनको भनाइ छ । रास्वपालाई लडाउने, ढलाउने प्रयास निक्कै हुने भन्दै उनले आफूहरू त्यसबाट उठ्ने बताए ।

उनले कांग्रेस एमालेलाई पनि आफ्नाे दल भित्रकाे विवाद मिलाउन आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, ०७ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.