काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको ।राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा प्रकाशित गरेको हो । यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् ।
कक्षा १२ को यो परिक्षा गत वैशाख १४-२७ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।
देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो ।
सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,960)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,921)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,885)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,807)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,708)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,160)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,147)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (877)