युवतीलाई खुकुरी देखाएर कुट्ने युवक पक्राउ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सामाजिक सञ्जालमा युवतीमाथि खुकुरी देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ बर्षका रमेश ठाडा मगर  छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई मंगलबार राति उनकै घरबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा भाइरल भिडियो उनकै घरको नजिक बासघारिमा चैतको महिनामा बनाएको प्रहरीले जनाएको छ ।

भिडियोमा तुलसीपुरकी २१ वर्षीय एक युवती माथि रमेश ठाडा मगरले गालीगलौज गर्दै खुकुरी प्रहार गरेको र युवतीले रुँदै `अब गर्दिनँ´भन्दै अनुरोध गरिरहेको दृश्य देखिएको छ ।

प्रकाशित मिति: बुधबार, ०३ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.