कांग्रेस भित्रकाे विवाद मिलाउन सुदूरपश्चिम सरकार पुनर्गठन

Satya Sanchar सत्य सञ्चार

धनगढी । नेपाली कांग्रेस भित्रकाे विवाद मिलाउनका लागि सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएकाे छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेसले पुराना मन्त्री फिर्ता बाेलाएर सोमबार पुनर्गठन गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्रीमा बिक्रम सिंह धामी , सामाजिक विकास मन्त्रीमा बेल बहादुर राना , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा मान बहादुर रावललाई नियुक्त गरेका छन् । आर्थिक मामिला राज्यमन्त्रीमा जुना दानी र सामाजिक विकास राज्यमन्त्रीमा मधु भारतीलाई नियुक्त गरेका छन् ।

मन्त्रीहरुले प्रदेश प्रमुख नजिर मियाँले सपथ ग्रहण गराएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले पनि पुराना मन्त्री फिर्ता बाेलाउने तयारी गरेकाे छ ।

प्रकाशित मिति: मङ्गलबार, २६ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.