रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् । शनिबार भएको प्रथम जिल्ला अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति पदका लागि भएको निर्वाचनमा दाहालले १४२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धीहरू कृष्ण रौनियारले ७४ मत, मोहन निरौलाले ६२ मत र चक्र विष्टले १० मत प्राप्त गरे ।

उपसभापतिमा राजेशमान श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरिन् ।

जिल्ला कार्यसमितिको सचिवमा राजारामकुमार मेहता र सहसचिवमा योगेन्द्र गिरी निर्विरोध निर्वाचित भएका थिए । सदस्यहरूमा लक्ष्मी सुवेदी, राजकुमारी मेहता, धरमवीर आर्य, रेणुका हरिजन र गोकुल थापा निर्वाचित भएका छन् ।

प्रकाशित मिति: आइतबार, २४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.