विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशा झा ‘पिर्के सलामी’का कारण विवादमा तानिएकी छन् ।
मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले रातो कपडा बिछ्याइएको पिर्कामा उभिएर प्रहरीको सलामी ग्रहण गरेपछि विवादमा तानिएकी हुन् ।
सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ । सादगी र वैकल्पिक राजनीतिको नारा दिने रास्वपाका सांसदले पुरानै ‘भीआईपी’ शैली अपनाएको भन्दै सामाजिक सञ्जालमा उनकाे आलाेचना भइरहेकाे हाे ।
विवादबारे सांसद झाले आफूले सलामी नमागेको बताएकी छन् । झाले आफूले सलामी दिन आग्रह नगरेको र प्रहरीले सम्मान दिँदा अस्वीकार गर्नु पनि उचित नहुने बताइन् ।
मोरङ प्रहरीले सलामीकाे सामान्य औपचारिक सम्मान मात्रै भएको बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)