विराटनगर । चर्चित सेफ सन्तोष साहले विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ सञ्चालनमा ल्याएका छन् । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित रियालिटी सो ‘मास्टर शेफः द प्रोफेसनल’ मार्फत नेपाली खानालाई विश्वमा चिनाउन रहेका साहले विराटनगरकाे दुधफार्म (डीडीसी) चाेक अगाडि नयाँ आउटलेट सञ्चालनमा ल्याएका हुन् ।
मिथिला क्षेत्रको मौलिक स्वाद र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ एउटै छानामुनि दुवै ब्रान्डलाई विस्तार गरिएको सेफ साहले जानकारी दिए । विराटनगरमा खुलेको यो आउटलेट ‘मिथिला थाली’ को पाँचौँ शाखा हो । यसअघि जनकपुरका साथै काठमाडौंको झम्सिखेल, नक्साल (गैरीधारा) र गौशालामा यसका शाखाहरू सफलतापूर्वक सञ्चालनमा छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,470)
जीवन विकासले बोलायो साधारणसभा (2,434)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,395)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,381)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,249)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,183)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,563)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,138)