काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी वीरगञ्जबाट साेमबार राति पक्राउ परेका हुन् ।
वीरगञ्जको दियोलो होटलबाट प्रहरीले उनलाई ‘माथिको आदेश’ भन्दै पक्राउ गरेको हो ।कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएकाे छैन ।
राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । वीरगञ्जमा उनी आज हुने कार्यक्रममा सहभागी हुने तयारीमा थिए ।
वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले आलोचना गरिरहेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,574)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,432)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,280)