सुनकाे भाउ तीन लाख नाघ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँ बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेकाे छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ३५५ रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २९ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.