काठमाडौं । रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएकाे हाे ।
प्रहरीका अनुसार लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियाे ।
वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,537)
जीवन विकासले बोलायो साधारणसभा (1,480)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,450)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,401)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,352)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,263)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (706)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (670)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (666)